Home » » फेसबुकले लाईक बटनमा इमोसन पनि राख्याे

फेसबुकले लाईक बटनमा इमोसन पनि राख्याे

फाल्गुन १५, २०७२- फेसबुकको निर्माता मार्क जुकरबर्गले केही महिना अघि आफ्नो ‘लाईक बटन’मा केही परिवर्तन गर्न लागेको खुलासा गरेका थिए । उनले त्यसमा ‘डिसलाईक’ अप्सन नभएर अरु नै कुरा थप गर्न लागेको बताएका थिए ।
केही समय अघि फेसबुकले प्रख्यात लाइक बटनमा ‘इमोसन’लाई जोडेको छ । अहिले फेसबुकको लाइक अप्सनमा क्लिक गर्दा ‘थम्ब्स अप’ सहित माया, हाँसो, आश्चर्य, दु:ख र रिसको इमोसन देखाउँछ ।
यसले प्रयोगकर्तालाई कुनै पनि फेसबुकमा पोस्ट गरिएका सामाग्री कसले कुन रुपमा लाइक गरेको भन्ने थाह हुने भएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved