काठमाडौं, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा नविना लामा भारी मतले विजयी भएकी छिन् ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार २२ औं राष्ट्रिय महाधिवेशनबाट बहुमत ल्याउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । यसैगरी नेतृत्वमा लामाको प्यानलै निर्वाचित भएको छ ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । केहीबेरमा पुरा विवरण प्रस्तुत गरिनेछ ।
Home »
Nepali News
» अनेरास्ववियुको अध्यक्षमा नविना लामा भारी मतले विजयी, नेतृत्वमा प्यानलै आयो
अनेरास्ववियुको अध्यक्षमा नविना लामा भारी मतले विजयी, नेतृत्वमा प्यानलै आयो
Posted by Unknown
Posted on 7:45 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment