काठमाडौं, १५ फागुन । बंगलादेशमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच महाभिडन्त भइरहेको छ ।
मीरपुर शनिवार साँझ ७ बजेबाट सुरु भएको खेलमा पाकिस्तानले व्याटिङ गरिरहेको छ । भारतीय मिडियाले यो खेललाई ‘हाईवोल्टेज म्याच’ भनेका छन् ।
हर क्षेत्रमा रहेको दुश्मनीलाई यी दुई देशले क्रिकेटमा पोख्छन् । तर, हालसम्म जित भारतले खोस्दै आएको छ ।
आजको महाभिडन्तमा नेपालीहरुले पाकिस्तानले जित्नुपर्ने भन्दै भारतको विरोध गरेका छन् । खेल जारी छ ।
लाईभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्:
भारत र पाकिस्तानबीच महाभीडन्त
Posted by Unknown
Posted on 7:15 AM
with No comments
Related News you might like to see :
Labels:
sports
0 comments:
Post a Comment