काठमाडौं, १५ फागुन – केही दिनदेखि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुनको भाउ बढेर ५६ हजार ६ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ उच्च भएकाले त्यसको असर यहाँ परेको व्यवसायी बताउँछन् । सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार शुक्रबार प्रतितोला छापावाल सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि २०७० चैतमा ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।युरोको तुलनामा अमेरिकी डलर मजबुत हुन नसक्दा पनि बजारमा असर परेको व्यवसायीको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
सुनको भाउ ह्वात्तै बढ्याे....पुरा पढ्नुहोस्।
Posted by Unknown
Posted on 7:00 PM
with No comments
Labels:
Business
0 comments:
Post a Comment