काठमाडौं १० फागुन । निर्वाचन आयोगले राष्ट्रिय पार्टीलाई सरकारबाट रकम अनुदान दिने व्यवस्थाबारे सरोकारवालासँग केही हप्ता देखि छलफल थालेको छ । राष्ट्रिय पार्टीले प्राप्त गरेका कुल सदर मतका आधारमा सरकारी रकम उपलव्ध गराउने तयारी आयोगले गरेको छ ।
आर्थिक वर्ष ०५९/६०मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बजेट भाषणमार्फत राष्ट्रिय पार्टीलाई प्रतिमतबराबर २० रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।
राजनीतिक दललाई सरकारी रकम अनुदान दिन थाल्ने नीतिगत भ्रष्टाचार कम हुने पूर्वअर्थमन्त्री लोहनीको भनाई छ । साथै अपारदर्शी चन्दा संकलनको प्रवृत्ति पनि घट्ने उनको भनाई छ ।अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Home »
Nepali News
» अब पार्टीहरूलाई राज्यकाे ढुकुटीबाटै पैसा : एक भाेट बराबर २० रूपैया
अब पार्टीहरूलाई राज्यकाे ढुकुटीबाटै पैसा : एक भाेट बराबर २० रूपैया
Posted by Unknown
Posted on 8:06 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment