Home » » योग गुरु रामदेवको निमन्त्रणामा कांग्रेस उपसभापति पौडेल सोमबार भारत जाने...

योग गुरु रामदेवको निमन्त्रणामा कांग्रेस उपसभापति पौडेल सोमबार भारत जाने...


काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका
उपसभापति रामचन्द्र पौडेल सोमबार भारत
भ्रमणमा जानुहुने भएको छ ।
पतञ्जली योग पिठका योग गुरु रामदेवको
निमन्त्रणमा पौडल सोमबार बिहानै नयाँ दिल्ली
जानुहुने भएको हो । बिहान ८.४० बजे भारत जान
लाग्नुभएका पौडेलको धार्मिक साथै राजनीतिक
भेटघाट हुने कार्यक्रम छ ।
चारदिने भ्रमणका क्रममा पौडेलले भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक
नेतृत्वसँग भेट्ने कार्यक्रम छ ।
यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा
गुरु श्री श्री रविशंकरको निमन्त्रणमा भारत
भ्रमणमा गएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved