एजेन्सी । यौनका भोका एक शिक्षकले आफ्नै
छात्राको जवानीसँग रोमान्स गरेका छन् ।
घटना भारतको गाजियावादको हो । सरस्वती
इन्टर कलेजमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय
छात्राको जवानीमा शिक्षकले रोमान्स गरेका
छन् । तर, त्यो रोमान्स शिक्षकले छात्राको इच्छा
विपरित जबरजस्ती गरेका हुन् ।
यौनका भोका शिक्षकले ति छात्रालाई घुमाउने
भन्दै दिल्ली लगेका थिए । दिल्लीको एक
होटलमा एक रात बस्नेगरी गएका शिक्षक र
छात्राबीच शारीरिक सम्पर्क भयो तर, त्यो
सम्पर्क शिक्षकले छल गरेर बनाएका थिए । उनले
छात्रालाई नशालु जुस पिलाएर वेहोस बनाएर
शारीरिक सम्बन्ध राखेका हुन् ।
विजयनगरका प्रहरी एसओ रामप्रसादले घटनाका
आरोपी शिक्षकलाई गिरफ्तार गरिएको बताए ।
पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
घटना शनिबार दिउँसोको हो । घटनापछि
अभिभावकले विद्यालयविरुद्ध प्रदर्शन समेत गरेका
थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ ।
यौनका भोका शिक्षकले छात्राको जवानीमा यसरी मारे डुबुल्की !
Posted by Unknown
Posted on 2:23 AM
with No comments
Related News you might like to see :
Labels:
Health
0 comments:
Post a Comment