Home » » भारतले नाकाबन्दी खोल्छु भन्दा पनि नेपालका दलहरुले खोल्न दिएनन

भारतले नाकाबन्दी खोल्छु भन्दा पनि नेपालका दलहरुले खोल्न दिएनन


२८ मंसिर, काठमाडौं ।नाकाबन्दी र मधेस समस्या
समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा
परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा
फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे ।
थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट
मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो
धारणा बनाउन नसकेको नयाँ पत्रिका मा खबर छ ।
तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ
। मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय
विदेशमन्त्री सुष्मा स्वराजले र फर्किएपछि नेपालका
लागि भारतीय राजदूत रणजित रायले शनिबार
दूतावासमा ‘लन्च मिटिङ’ राखेर सहमति गर्न सुझाब
दिएका थिए । तर, उनीहरूको अडान स्पष्ट भएको छैन ।
सहमति गर्न भारतले दबाब दिँदै नाकाखोल्छु भने पनि
नेपालका दलहरूका कारणा नाका सूचारू हुन सकेको छैन्

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved