Home » » सहमति गर्न भारतको दबाब नाकाबन्दी र मधेस समस्या

सहमति गर्न भारतको दबाब नाकाबन्दी र मधेस समस्या


समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री
तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक
भारत गए । थापा फर्किएपछि
मोर्चाका नेताहरूले भारत भ्रमण गरे ।
थापाले बुझाएको तीनबुँदे प्रस्ताव
भारतीय पक्षबाट मोर्चाका नेताको
हातमा पुगेपछि मोर्चाले आफ्नो
धारणा बनाउन सकेको छैन ।
तर, भारतले सहमति गर्न मोर्चालाई
दबाब दिइरहेको छ । मोर्चा नेताहरूको
भारत भ्रमणको वेला भारतीय
विदेशमन्त्री सुष्मा स्वराजले र
फर्किएपछि नेपालका लागि भारतीय
राजदूत रणजित रायले शनिबार
दूतावासमा ‘लन्च मिटिङ’ राखेर
सहमति गर्न सुझाब दिएका थिए । तर,
उनीहरूको अडान स्पष्ट भएको छैन ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved