५ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा अब १३
वर्षका लागि मात्र पुग्ने आवासीय घडेरी बाँकी रहेको
देखिएको छ ।
उपत्यकामा गरिएको एक अध्ययनबाट यस्तो नतिजा
आएको नेपाल आवास तथा घरजग्गा व्यवसायी
महासंघका महासचिव मीनमान श्रेष्ठले बताएको
अभियान दैनिकमा खबर छ ।
बहुतल्ले भवन (अपार्टमेन्ट) निर्माणलाई राक्ने हो भने
भावी पुस्तालाई उपत्यकामा बस्ने ठाउँको अभाव हुने
देखिएको छ । ‘हाल बनाइएको अपार्टमेन्ट
निर्माणसम्बन्धी आचारसंहितालाई परिमार्जित गरेर
भए पनि यसको निर्माण रोक्न हुन्न,’ श्रेष्ठले भने,
‘अपार्टमेन्टको निर्माण व्यावसायिक रुपमा मात्र
नभएर अहिलेको आवश्यकता पनि हो ।
हाल उपत्यकामा वाषिर्क बन्ने घरको संख्या करिब १५
हजार रहेको छ ।
Home »
Nepali News
» उपत्यकाको घडेरी र जमिनले
१३ वर्षलाई मात्र पुग्ने !
उपत्यकाको घडेरी र जमिनले १३ वर्षलाई मात्र पुग्ने !
Posted by Unknown
Posted on 5:53 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment