Home » » यादव र महतोबीच मनमुटाव

यादव र महतोबीच मनमुटाव


काठमाडौं , मंसिर १६ । मधेसमा आन्दोलनरत संघीय
समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र
सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।
यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहको बुझाइ
छ । दुई नेताबीच एक अर्काको अस्तित्व स्विकार्न नसक्ने
दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् ।
चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने
महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका
क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने
र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन
नपराउने उनीहरु निकट स्रोतले जनाएको छ ।
अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे  छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved