काठमाडौं, १९ मंसिर । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले एमालेको पोलिटब्युरो सदस्य
एवं पूर्वसभासद विजय पौडेललाई कुनै विषय नखुलाई
बयान दिन बोलाएको छ ।
अख्तियारले सार्वजनिक पद (राज्यको कुनै लाभको
पद) मा कहिल्यै नबसेका पौडेललाई सात दिनभित्र
बयान दिन आउन शुक्रबार पत्र थमाएको छ ।
अख्तियारले पौडेललाई पठाएको पत्रमा आयोगले
गरिरहेको अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने
भएकाले सात दिनभित्र हाजिर हुन आउन निर्देश
गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अख्तियारले के विषयमा अनुसन्धान भइरहेको र
त्यसमा पौडेललाई बोलाउनुपर्नाको कारण पत्रमा
खुलाएको छैन ।
Home »
Nepali News
» एमालेका सांसदलाई
अख्तियारले किन बयानका
लागि बोलायो ?
एमालेका सांसदलाई अख्तियारले किन बयानका लागि बोलायो ?
Posted by Unknown
Posted on 7:35 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment