Home » » भारतको रक्सौलमा तीन वटा ग्यासका बुलेट पड्किने !

भारतको रक्सौलमा तीन वटा ग्यासका बुलेट पड्किने !

काठमाडौं, १९ मंसिर । लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् ।
बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको समाचार नयाँ पत्रिका दैनिकले
छापेको छ ।
नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका तीनवटा बुलेट चुहिएको
जानकारी दिए ।
रक्सौल बजारबाट करिब ५ किलामिटरको दूरीमा ग्यासका एक सय ९० वटा बुलेट रोकिएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved