Home » » सेक्स गर्दा केटि हरुले आवाज निकाल्ने कारण के के रहेछन थाहा पाउनुस.....

सेक्स गर्दा केटि हरुले आवाज निकाल्ने कारण के के रहेछन थाहा पाउनुस.....


एक अनुसन्धानले निकाल्यो सेक्समा महिलाले आवाज निकाल्नका कारण महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन्
। किन निकाल्छन् त आवाज ? यसबारे धेरै अनुसन्धानहरु भएका छन् । तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले
आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् ।
केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको
पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए ।
सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो । उनीहरुले सहभागी
महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु
बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ । केही
महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ यु लगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ ।
पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ । अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन
साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने
गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । –स्वास्थ्य खबरपत्रिका


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved