Home » » जोगवनी नाकाबाट ३९ ट्याङ्कर इन्धन नेपाल

जोगवनी नाकाबाट ३९ ट्याङ्कर इन्धन नेपाल

मोरङ : भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ।विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्रढुङ्गानाका अनुसार बिहीबार बिहानदेखिरातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोलभित्रिएको छ।विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९मालबाहक सवारी साधन भित्रिएको जानकारीउनले दिए।यसअघि भारतले गरेको अघोषित नाकाबन्दी यता योनाका हुँदै आयात प्रभावित बन्दै आएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved