Home » » ब्रा नै नलगाई वक्षस्थल देखाएर कार्यक्रम चलाउनुपर्ने यो कस्तो नियम ?

ब्रा नै नलगाई वक्षस्थल देखाएर कार्यक्रम चलाउनुपर्ने यो कस्तो नियम ?

काठमाडौँ, १८ मंसिर । ब्रा नै नलगाई
वक्षस्थलको आधा भाग देखाएर टेलीभिजनमा
देखिँदै आएकी अलवानीयाकी एक कार्यक्रम
प्रस्तोतालाई टेलीभिजनले सफाया दिएको छ
। अल्वानीयाको फायर टिभीले उनले आफ्नो
वक्षस्थल देखाएको आरोपमा नभई चर्चित
म्यागेजीन प्लेव्वाईमा फोटोसुट गरेको
आरोपमा उनलाई कारवाही गरेको जनाएको
छ ।
२१ वर्षीया सुन्दरी एन्कीका बोस इस्मेत
द्रिष्टीले एकै पटक धेरै ठाउँबाट सुन्दरता देखाउन
खोजेकाले उनलाई कारवाही गरिएको
जनाएका छन् । शरीरको सुन्दरता वहुमुल्य वस्तु
भएकाले विभिन्न प्ल्याटफर्मलाई प्रयोग गर्न
नुहने उनको तर्क छ ।
उक्त टिभीको नियम नै छ की हरेक महिला
प्रस्तोताले स्तनको टुप्पा मात्रै छोपेर
लगाएको पोशाकको टाँक नलगाई देखिनुपर्ने ।
हाल एन्कीको ठाउँमा अर्की प्रस्तोतालाई
नियुक्त गरिएको छ । नयाँ प्रस्तोता ग्रेटाले
आफ्ना आर्कषक स्तनलाई अझै स्पष्टसँग प्रर्दशन
गरेको भन्दै बोस इस्मेतले तारिफ समेत गरेको द
सन म्यागेजीनले उल्लेख गरेको छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved