विराटनगरको रानीभन्सार नाकामा प्रहरी र मोर्चाका कार्यकर्ता विच झडप भएको छ । नाका अवरोध
गरी धर्नामा बसेका मोर्चाका नेता तथा कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप गरेपछी प्रहरी र
प्रर्दशनकारी विच झडप भएको हो ।
झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत नेता तथा कार्यकर्ताहरुमाथी प्रहरीले धरपकड
गरेको थियो । आक्रोसित मोर्चाका कार्यकर्ताहरुले भन्सारमा रहेको काउन्टर तोडफोड गर्नुका साथै
प्रहरीमाथी ढुङगामुढा गरेका थिए । स्थिती नियन्त्रण गर्न प्रहरीले एकसेल अश्रुग्यास प्रहार गरेको थियो
।
झडपमा नेता राजेन्द्र महतोको टाउकोमा चोट लागेको छ।उनलाई उपाचारको लागि गोल्डेन अस्पतालमा
भर्ना गरिएको छ। उनलाई टाउको सहित घुडामा समेत चोट लागेको छा।
यसअघि उनलाई प्रहरीले पक्राउ गरेको खबर फैलिएको थियो। तर उनलाई प्रहरीले नियन्त्रणयमा लिन
खोेजेको र त्यही क्रममा भएको झडपमा उनलाई चोट लागेको बताइको
Home »
Nepali News
» नाकामा कुटिए राजेन्द्र महतो, टाउको र घुँडामा चोट
नाकामा कुटिए राजेन्द्र महतो, टाउको र घुँडामा चोट
Posted by Unknown
Posted on 5:50 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment