Home » » सन्नी लियोनीले भनिन्- ‘आफ्नो लिङ्गलाई थैलिभित्र हाल्नुस्’

सन्नी लियोनीले भनिन्- ‘आफ्नो लिङ्गलाई थैलिभित्र हाल्नुस्’


मंसिर २० गते
मुम्बई । पोर्नस्टार हुँदै चर्चामा आएकी बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्ना फ्यानलाई अनौठो सुझाव दिएकी
छिन् ।
भर्खरै सम्पन्न विश्व एड्स दिवसका अवसरमा सन्नीले एक भिडियो सार्वजनिक गरेर सेफ सेक्स गर्न सुझाव दिएकी हुन् ।
भिडियोमा सेफ सेक्सका लागि जागरूक गरिरहेको सनी र उनको टीमले सेक्स गर्नेबेला कण्डम प्रयोग गर्न सुझाव दिएको छ

भिडियोमा ‘आफ्नो केला राख्नुस् यो थैलिमा’ अर्थात ‘आफ्नो लिङ्गलाई कण्डमभित्र हाल्नुस्’ भन्दै सन्नीले कण्डम
लगाएर सेक्स गर्दा हुने फाइदा विना कण्डम सेक्स गर्दा हुने नोक्सानबारे बताएकी छिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved