आज शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।हिजोको तुलनामा आज सुनमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको हो।त्यस्तै आज चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोबार भएको छ। हिजो प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबारभएको चाँदीमा आज प्रतितोला ५ रुपैयाँले कमी आएको हो
Home »
Nepali News
» सुनको मूल्यमा भारी गिरावट

0 comments:
Post a Comment