Home » » मोरङका ७९ एमाओवादी कार्यकर्ता नयाँ शक्तिमा

मोरङका ७९ एमाओवादी कार्यकर्ता नयाँ शक्तिमा


१८ मंसिर, विराटनगर । मोरङका ७९ जना एमाओवादी
कार्यकर्ताहरु डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ
शक्तिमा लागेका छन् ।
प्रचण्ड नेतृत्वको एमाओवादीले राजनीतिक
आन्दोलनका क्रममा सकारात्मक भूमिका निर्वाह गरे
पनि राष्ट्रलाई समृद्धिको दिशातर्फ अघि बढाउन
नसक्ने ठहर गर्दै एमाओवादी परित्याग गरेको तेजलाल
कर्णले अनलाइनखबरलाई जानकारी दिए ।
एमाओवादी पार्टी परित्याग गर्नेहरुमा देवराज
भण्डारी, खेमराज प्रधान, तेजलाल कर्ण, बासुदेव बराल,
भरत दाहाल लगायत छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved