Home » » यौनसम्पर्क गर्ने बेला महिलाहरु किन बन्द गर्छन् आँखा ?

यौनसम्पर्क गर्ने बेला महिलाहरु किन बन्द गर्छन् आँखा ?

एजेन्सी । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि
महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं
अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।
यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि
यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द
गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला
यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको
अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात
पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।
अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा
चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ
। यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस्
उनको ध्यान आफ्नो पार्टनरमा जान्छ । जसका
कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को
अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून
समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु
चाहेर पनि आँखा खोल्न सक्दैनन् ।
अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले
चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी
महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा
खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको
ग्लैड(ग्रन्थी)बाट तरल रफ्तारमा हुन्छ, जसले
दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved