Home » » यौवनको जोशमा युवतीले गरिन् बिरालोसँग रोमान्स !

यौवनको जोशमा युवतीले गरिन् बिरालोसँग रोमान्स !


एजेन्सी–अमेरिकाको ओकलोहामामा एक २३ बर्षीय
युवतीलाई प्रहरीले गिरफ्तार गर्यो । उक्त युवतीले एक
बिरालोसँग यौन सम्पर्क गरेको आरोपमा प्रहरीले
गिरफ्तार गरेको हो । युवतीलाई यौवनको गहिरो
उन्माद् चढेपछि बिरालोलाई पनि बाँकी राखिनन् ।
स्थानिय छिमेकीहरुले बताए अनुसार, युवतीले एउटा
बिरालो जबरजस्ती पकडेर आफ्नो घर लगिन् र त्यसैसँग
सम्भोग गर्न थालिन् । यी सबै क्रियाकलाप नजिकैको
७२ बर्षीय एक बुढा छिमेकीले नियाली रहेका थिए ।
बुढा छिमेकीले अन्य छिमेकीलाई भनेपछि युवतीलाई
बिरालोसँग संभोग गरिरहेको अवस्थामा रंगे हात
पकडेका थिए ।
ठूलो हंगामा त्यति बेला भयो जब युवतीले आफ्नो पोल
खुल्ने भएपछि त्यस बुढा छिमेकीको घर अगाडि गएर
हातमा छुरा लिएर चिच्याउन थाली । युवतीले
चिच्याउँदै भनी, ‘मैले बिरालोसँग जे गरे त्यो सब तैले नै
भनेको हो घर बाहिर निस्की !’ त्यसपछि, वरपरका
मानिसले प्रहरीलाई फोन गरेर खबर गरे । अन्ततः प्रहरीले
कडाईका साथ सोधेपछि युवतीले अवराध स्वीकारिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved