Home » » अध्यारो मुख लगाएर संसदबाट बाहिरिए नरेन्द्र मोदी

अध्यारो मुख लगाएर संसदबाट बाहिरिए नरेन्द्र मोदी


१६ मंसिर, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार विपक्षी दलले संसदमै र्याख र्याख्ती बनाएको छ ।
विपक्षी दला सांसदहरुले संसदमा हंगामा गर्दै ४० मिनेट सम्म संसद चल्न नदिएपछि नरेन्द्र मोदी संसदबाट बाहिरिएका हुन्

विपक्षी दलका सांसदहरुले विदेश राज्य मन्त्री बिके सिंहलाई बर्खास्त गर्न माग गरेका थिए । सभामुख समुत्रा
महाजानले शान्त हुन आग्रह गर्दा पनि सांसदहरुले नारावाजी गर्न नरोकेपछि मोदी रिसाएर संसदबाट बाहिरिएका
थिए ।
विदेश राज्यमन्त्री बि के सिंहले दलितको विषयमा दिएको अभिब्यक्तिका कारण उनलाई पदबाट हटाउनु पर्ने माग
विपक्षी दलले गरेका थिए ।
रोष्टम घेराउ गर्दै विपक्षी सांसदहरुले संसदमा नारावाजी गरेका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved