मंसिर २०, २०७२- नेपाल
आयल निगमले पर्सि
मंगलबारदेखि राजधानीमा
मोटरसाइकल र स्कुटरलाई लटअनुसार
पेट्रोल दिने भएको छ । मंसिर २२, २४, २६
र २८ गते तेल दिइने निगमले बताएको छ ।
पहिलो दिन २२ गते १ देखि २५, २४ गते २६
देखि ४०, २६ गते ४१ देखि ५५ र २८ गते ५६
देखि माथिका लटका मोटरसाइकल र
स्कुटरलाई तेल दिइने छ । चार पांग्रे
सवारीलाई तेल दिने सम्बन्धमा भने पछि
सुचना प्रकाशित गरिने निगमले
जनाएको छ ।
पेट्रोल बाँडिने पम्पहरुको सुची
Home »
Nepali News
» मोटरसाइकललाई ४ लिटर तेल, लटअनुसार ४ दिन वितरण हुने
मोटरसाइकललाई ४ लिटर तेल, लटअनुसार ४ दिन वितरण हुने
Posted by Unknown
Posted on 4:32 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment