Home » » के जिमले सेक्स पावर घटाउँछ ?

के जिमले सेक्स पावर घटाउँछ ?


जिम जानु वा कसरत गर्नुको साइड इफेक्ट हुन्छ तर सकरात्मक ।
ध्यान दिन जरुरी छ कि सेक्स गर्ने क्षमता शरीरको सम्पूर्ण
शक्तिबाट फरक हुँदैन । जिम वा कसरत जो पूरै शरीरका
लागि राम्रो हुन्छ, भने सेक्सका लागि नराम्रो हुने कुरै भएन
। शरीरलाई हानी गर्ने चिजले सेक्स पावरलाई पनि घटाउँछ
। यहाँनेर कुरा रह्यो, तपाईँको ज्यानको पावरको । कडा
एक्सरसाइज गर्दा अवश्य पनि तपाईँ थकित हुनुहुन्छ, थाकेको
बेला सेक्सका लागि जाँगर नचल्न सक्छ । तर, यसको अर्थ
सेक्स पावर घटेको हुँदै होइन । यदि जिम गर्ने क्रममा
तपाईँलाई त्यस्तो ठाउँमा चोट लागेको थियो भने मात्रै
फरक पर्न सक्छ । एउटा कुरा यााद गर्नुपर्छ, जिम गर्नुअघि
वार्मअपको जरुरी छ । जस्तो सेक्स गर्नुअघि फोर प्ले जरुरी
हुन्छ । त्यसैले जिमले सेक्स पावर घटाउँदैन भन्नेमा ढुक्क हुनुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved