Home » » कारमा सेक्स गर्दागर्दै महिला सांसदको मृत्यु !

कारमा सेक्स गर्दागर्दै महिला सांसदको मृत्यु !


एजेन्सी । देश विकासका लागि जनताले चुनेर पठाएका एक सांसदको कारमा सेक्स गर्दागर्दै मृत्यु भएको छ ।
अंग्रेज़ी पत्रिका
हिन्दुस्तान टाइम्सका
अनुसार यस्तो
सनसनीपूर्ण घटना
रुसको हो । जहाँ एक
रूसी महिला सांसद र
उनका पतिको मृत्यु
भएको छ । पार्किङ
गरि राखिएको
कारमा सेक्स गरिरहेका
बेला ग्रेनेड ब्लास्ट हुँदा
दुबैको मृत्यु भएको
बताइएको छ ।
ग्रेनेड ब्लास्टपछि
घटनास्थलमा कारको
पछाडी सीटमा दुबै
जनाको शव अर्धनग्न
अवस्थामा भेटिएको
थियो । ओकाशाना
बोब्रोरोभशाक्या
नामकी ती सांसद
रूसका राष्ट्रपति
भ्लादमिर पुटिनको
पार्टीकी नेता पनि
हुन् । पुटिनकै
पार्टीबाट उनी
सांसद बनेकी थिईन् ।
उनका पति निकित
बोब्रोरोभशाक्या एक
विजनेश म्यान हुन् ।
सांसद ओकाशानाकी
तीन वर्षीय एक छोरी
छिन् ।
dainiknepal

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved