एजेन्सी/एक बेलायतीले गर्भ बोक्न चाहने
महिलालाई सेवा दिँदै आएका छन् । ४३
वर्षीय डेक्लान रोनी दुई वर्षभित्रै ४६ जना
शिशुको बाबु बनिसकेका छन् । उनका आफ्नै
आठ सन्तान छन् र गर्भ बोक्न इच्छुक
महिलालाई गर्भाधान गराउन दुई सय मिल
टाढासम्म पुग्छन् ।
यो सेवा दिए बापत उनी कुनै शुल्क लिँदैनन्,
यातायात शुल्क मात्र लिन्छन् । उनका
अनुसार दुई वर्षमा १७ बालक र १४
बालिकाका पिता बनिसकेका छन् भने १५
महिला गर्भवती छन् ।
‘आफूले कुनै पाप नगरेको र विर्य दान गरेर
महिलालाई सेवा प्रदान गरेकोमा खुसी
छु,’ भन्छन् । २४ घन्घाभित्र तीन
महिलालाई गर्भवती बनाउन सक्छु भनेर
दावी गर्छन् । उनले वेबसाइट खोलेरै आफ्नो
प्रचार–प्रसार गरेका छन् ।
Home »
amazing world
,
World
» यी हुन् २ वर्षमा ३१ छोराछोरीको पिता बन्न सफल
र २४ घण्टामा तीन महिलालाई गर्भवती बनाउने पुरुष....
यी हुन् २ वर्षमा ३१ छोराछोरीको पिता बन्न सफल र २४ घण्टामा तीन महिलालाई गर्भवती बनाउने पुरुष....
Posted by Unknown
Posted on 8:03 PM
with No comments
Labels:
amazing world,
World

0 comments:
Post a Comment