Home » » पेरिसमा मोदीलाई यसरी हेपे पाकिस्तानका प्रधानमन्त्री शरिफले

पेरिसमा मोदीलाई यसरी हेपे पाकिस्तानका प्रधानमन्त्री शरिफले


काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी
लगाएर विदेश भ्रमणमा घुमिरहेका भारतका
प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्सको
राजधानी पेरिसमा बेइज्जत भएको छ ।
जबरजस्ती पाकिस्तानका प्रधानमन्त्री नवाज
शरिफलाई भेटेका मोदीको कुरै नसुनेपछि उनको
बेइज्जत भएको हो । शरिफसँग हात मिलाएर एकान्त
ठाउँमा ल्याई मोदीले केही भन्न खोजेका थिए ।
तर, शरिफले मोदीको कुरै सुन्न चाहेनन् ।
भिडियोमा हेर्दा पाकिस्तानी प्रधानमन्त्री
शरिफ निकै आक्रोशित देखिन्छन् । भारतीय
सञ्चारमाध्यमले पनि मोदीको कुरा शरिफले
नसुनेको जनाएका छन् । सीमा क्षेत्रमा रहेको
काश्मिर राज्यलाई लिएर पाकिस्तान र
भारतबीच वर्षाैदेखि दुश्मनी रहँदै आएको छ ।
पाकिस्तानले काश्मिरलाई भारतबाट स्वतन्त्र
हुनुपर्ने अडान राख्दै आएको छ । काश्मिर अहिले
भारतको कब्जामा छ ।
उसो त नाकाबन्दी लगाएर भारतले नेपालसँग
दुश्मनी गरिसकेको छ । (एजेन्सीको सहयोगमा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved