Home » » नेपालको खतरनाक चोर महिला ..

नेपालको खतरनाक चोर महिला ..


महानगरीय प्रहरी अपराध महाशाखाले
व्यूटीपार्लरमा फेसियल गराईदिने
बहानामा शरीर सुन र नगद लुटपाटमा
संलग्न एक महिलालाई पक्राउ गरेको छ ।
सडकमा भेटिएका महिलाहरुसँग विभिन्न
नाता जोड्दै नयाँ कपडा लगायतका
सामाग्रीहरु खरिद गरिदिई विस्वास
जितेर व्यूटी पार्लरमा पु¥याई फेसियल
गराउने बेला गर गहना सुरक्षित पार्ने
निहुँमा झोलामा हाल्न लगाई ती
महिला झोला बोकी फरार हुने गरेको
प्रहरीले जनाएको छ ।सिता कुवँर
नामकी ती महिलाको अर्को नाम
दीपशिखा थापा हो । अछाम साँफेबगर
बस्दै आएकी २३ वर्षिय थापाले
काठमाडौं कोटेश्वरको फेसियल सेन्टर र
असनको व्यूटी पार्लरबाटे सुस्मिता
देवकोटा, शर्मीला भण्डारी, अम्बिका
श्रेष्ठ लगातलाई लुटेकी थिइन् । प्रहरीले
पीडितको संख्या अझै बढि हुनसक्ने
बताएका छन् । करीब ५ लाख बराबरको
धन सम्पत्ति कुम्ल्याई तिनी नेपालगंज गई बसेकी थिइन् । अपराध महाशाखाले दीपशिखा थापालाई नेपालगंजबाट
पक्राउ गरी अपराध महाशाखा ल्याएको हो ।

Share this News :

1 comment:

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved