नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ।
महाधिवेशनस्थल सभागृहमा भएको मतदानमा आज ३१२० मत खसेको छ।
पहिलो चरणको निर्वाचनमा हिजो ३१४८ मत खसेको थियो। हिजो मतदान गरेका २८ जनाले आज मतदान गरेनन्।
३१६१ मतदाता रहेकोमा आज ३१२०ले मात्रै मतदान गरेका हुन्।
पहिलोचरणमा सबैभन्दा कम मत ल्याएका प्रत्यासी कृष्णप्रसाद सिटौला बाहिरिएपछि आज शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्।Setopati बाट
कांग्रेसको मतदान सकियो, हिजोभन्दा २८ भोट कम खस्यो
Posted by Unknown
Posted on 5:16 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment