मुम्बई । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीको बच्च आफ्नो गर्भमा रहेको बताउने एक जना अभिनेत्रीले सनसनीपूर्ण बयान दिएकी छिन् ।
बुधबार मात्रै आफूले शाहिदसँग यौनसम्पर्क राखेको र उसको बच्चा आफ्नो गर्भमा तीन महिना पुग्न लागेको बताएकी बलिउड अभिनेत्री एवं मोडल अर्शी खानले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै शाहिद बिस्तारामा एक राम्रा प्रेमी भएको बताएकी हुन् ।
उनले भनेकी छन, ‘शाहिद ज्यादै रोमान्टीक र केयेर गर्नेमध्येका हुन् । उनमा त्यो सबै कुरा छ जुन एक महिला चाहन्छे ।’ यसअघि उनले आफू आमा बन्न लागेको खबरले शाहिद र उसका परिवार खुसी भएको दाबी गर्दै भिडियो नै जारी गरेकी थिइन् ।
दैनिक नेपाल डट कमबाट
Home »
international news
» पाकिस्तानी क्रिकेटरको बच्चा गर्भमा बोकेकी भारतीय हिरोइनले यो के गरिन् ?
पाकिस्तानी क्रिकेटरको बच्चा गर्भमा बोकेकी भारतीय हिरोइनले यो के गरिन् ?
Posted by Unknown
Posted on 3:09 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment