काठमाडौं, फागुन १४ । राजधानी कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको ।
कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ स विस्तारकाक्रममा खनेको खाल्डोब ग्यास निस्किएको हो ।
खाल्डोमा रहेको पानी घाममा उम्लने माटो पाके जस्तो देखिएपछि स्थानी सलाइ कोरेर आगो लगाएका थिए ।
सो स्थानमा लामो समयसम्म पनि निरन् आगो बलिरहेको बताइएको
छ ।
0 comments:
Post a Comment