Home » » कीर्तिपुर केन्द्रबिन्दु भएर परकम्प महसुस

कीर्तिपुर केन्द्रबिन्दु भएर परकम्प महसुस

१४ फागुन |
काठमाडौँ – बिहिबार बेलुका ९ बजेर २१ मिनेट जाँदा कीर्तिपुर आसपास केन्द्रबिन्दु भएको ३.५ रिक्टर स्केलको परकम्प गएको छ ।
राजधानीवासीले उक्त परकम्पको अनुभव गरेका छन् । गोरखा भूकम्पपछि निरन्तर परकम्प जानेक्रम जारी रहेकामा केही दिनदेखि यो क्रम निरन्तर जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved