Home » » नाङ्गो शरीरमा खाना पस्किएर रमिता देखाउने यी युवती ? (फाेटाे फिचर सहित)

नाङ्गो शरीरमा खाना पस्किएर रमिता देखाउने यी युवती ? (फाेटाे फिचर सहित)


एजेन्सी– कसैसँग विभिन्न कला हुन्छ त कसैको थरीथरीका सोख । त्यस्तै अमेरिकाको टेक्सासमा एक युवतीले आफ्नो विकीनी लगाएको अर्धनग्न शरीरमा विभिन्न थरीका खानेकुरा राख्दै त्यसलाई खाइदिन अनुरोध गर्दै थिइन् । अब यसलाई कला भन्ने या सोख वा पागलपना त्यो तपाई आफै मूल्यांकन गर्नुस् । तर, मोनिका नामकी ती युवतीले गरेको यस हर्कतले विश्वव्यापी चर्चा पायो र सामाजिक संजालमा भाइरल समेत बन्यो । कसैले उनको हिम्मतको तारिफ गरे भने कसैले उनलाई पालगको संज्ञा पनि दिए । यसरी टेबलमा सुतेर आफ्नो सुन्दर शरीरभर खानेकुरा राखेर अरुलाई खाइदिन आग्रह गर्ने मोनिकालाई तपाईं के भन्नुहुन्छ ? अर्को कुरा खानेकुरा उठाउने बाहानामा उनको शरीरमा स्पर्श गर्ने एउटा जमात पनि त्यहाँ रहेको चर्चा पनि उत्तिकै चलेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved