Home » » के हो सामान्य यौन जीवन ? वास्तवमा हामीलाई कति सेक्स चाहिन्छ?

के हो सामान्य यौन जीवन ? वास्तवमा हामीलाई कति सेक्स चाहिन्छ?

मानव यौन गतिबिधि जटिल भए पनि यसको सामना गर्नु जरुरी छ । सम्भवत खानाको स्वाद जस्तै सेक्सको पनि आसन र समय हुन्छ । सेक्सका समयमा साना तिना गल्ती भइरहन्छन् । हाम्रो खाना पकाउने स्वाद जस्तै हाम्रो यौन चाहना पनि देश अनुसार, व्यक्ति अनुसार र दिनै पिच्छे फरक/फरक हुन्छ । यही कारणले सामान्य यौन जीवनलाई व्याख्या गर्ने प्रयत्न गर्नु मूर्खतापूर्ण कार्य हुनेछ । विविधता यति ठूलो छ की एउटा तथ्यांकले अधिकांश मानिसले यसलाई कसरी अनुभव गर्छ भनि निक्र्यौल गर्न ज्यादै कठिन हुन्छ । बीबीसी फ्युचरले यौन तरंगको पूर्ण आकारको तथ्यांकलाई विश्लेषण गरेको छ । हामीले वास्तवमा कति सेक्स चाहन्छौ भन्ने कुरालाई यस तथ्यांकमा समावेश गरिएको छ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved