काठमाडौं, मंसिर १९ । शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो
।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा
छापावाल सुनको मूल्य तोलाको ३ सय रुपैयाँले उकालो लागेर ४८
हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी
महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ४८ हजार रुपैयाँमा आइपुगेको थियो ।
शुक्रबार चाँदीको
Image
मूल्य पनि ५ रुपैयाँ बढेर ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले
जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस हजार ६२
डलरको हाराहारीमा कारोबार भएको थियो ।
Home »
Nepali News
» सुनको मूल्य पुनः उकालो लाग्यो
सुनको मूल्य पुनः उकालो लाग्यो
Posted by Unknown
Posted on 7:08 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment