Home » » नाकाबन्दी खोल्नुअघि भारतका तीन सन्देश

नाकाबन्दी खोल्नुअघि भारतका तीन सन्देश


भारतले नाकाबन्दी खोल्ने संकेत गरेसँगै
तीन सन्देश प्रवाह गरेको छ । लामो
नाकाबन्दी खोल्ने प्रतिबद्दता
जनाउने क्रममा उसले यस्तो सन्देश प्रवाह
गरेको हो ।
उसले मधेसीसँग वार्ता गर्दै संसद्मा दर्ता
भएको संशोधन प्रस्ताव पारित गर्ने
सन्देश प्रवाह गरेको छ । त्यस्तै
सीमांकनमा पनि उसले चासो राखेको
छ । भारले सीमांकनमा देखिएका
विवाद ३ देखि ६ महिनामा समाधान
गर्ने गरी अहिले थाती राख्न भनेको छ

भारतले विस्तारै मधेसी दल संवाद र
सहमतिाम आउने र नाकाबन्दी पनि
क्रमशः खुल्दै जाने बताएको आजको
नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved