Home » » यसवर्षको एसएलसी परीक्षा चैत १८ देखि हुने (तालिकासहित)

यसवर्षको एसएलसी परीक्षा चैत १८ देखि हुने (तालिकासहित)


मधेस आन्दोलनले यसवर्ष दुई साता पछाडी धकेलियो परीक्षा

काठमाडौं, १ पुस । यस वर्षको प्रवेशिका परीक्षा
(एसएलसी) चैत १८ गतेदेखि हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी
भक्तपुरका अनुसार चैत १८ देखि सुरु हुने परीक्षा २९
गतेसम्म चल्नेछ ।
यसवर्ष एलएलसीका परीक्षार्थीले गे्रडिङ सुविधा
पनि पाउनेछन् ।
यसअघि चैत पहिलो साता हुने गरेको परीक्षा
तराई मधेसमा जारी आन्दोलन र भूकम्पले पढाइ
प्रभावित भएको भन्दै एसएलसी दुई साता पछि हुन
लागेको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र
नेपालले जानकारी दिए ।

परीक्षा तालिकाः
चैत १८ ः अनिवार्य अंग्रेजी
चैत १९ ः अनिवार्य नेपाली
चैत २१ ः अनिवार्य गणित
चैत २२ ः विज्ञान
चैत २३ ः सामाजिक शिक्षा
चैत २४ ः स्वास्थ्य जनसंख्या तथा वातावरण
शिक्षा
चैत २५ ः ऐच्छिक प्रथम
चैत २६ द्वितीय ऐच्छिक विषय
प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved