Home » » विश्व बजारमा तेलको मूल्य घट्दै...

विश्व बजारमा तेलको मूल्य घट्दै...

काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय बजारमा
कच्चा तेलको मूल्य सात वर्षयताकै न्यून विन्दुमा
झरेको छ ।
आईइएका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल
३९ डलरमा झरेको हो । यो मूल्य अघिल्लो जुनमा १
सय ५ डलरससम्म पुगेको थियो ।
एक वर्षयता तेलको मूल्यमा भारी गिरावट
आइसकेपनि नेपाली उपभोक्ताले उपभोग गर्न
नपाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved