साउदी अरबको कानुन अन्य देशकोभन्दा निकै कडा छ । अन्य देशमा सामान्य अपराध मानिने घटनामा पनि साउदीमा
मृत्युदण्डको फैसला हुनसक्छ । आउनुहोस्, तपाईंलाई हामी १६ अपराधबारे जानकारी दिनेछौं, जसलाई साउदी अरबमा मृत्युको
सजायँ दिइन्छ ।
१. कुनैपनि हत्याको जघन्य योजना बनाएको पाईएमा
२. नियोजित हत्याजस्ता घटनामा
३. आतङ्कवादी गतिविधिमा संलग्न भएको पाईएमा
४. बलात्कार वा अन्य यौन अपराधमा
५. साउदीको कानुनले वेश्यावृत्ति गर्न पनि बन्देज गरेको छ । यदि त्यस्तो पाइएमा मृत्युदण्ड हुनेछ ।
६. देशलाई क्षति पुर्याउन पाइने छैन । सरकारी सेवामा लागेका व्यक्तिलाई मार्नेलाई मृत्युदण्ड दिइनेछ ।
७. समलिङ्गीसँग सहमतिमा शारीरिक सम्बन्ध राख्दासमेत मृत्युदण्ड हुनसक्छ ।
८. कसैको सम्पत्तिमा आगो लगाए मृत्युदण्ड दिइनेछ ।
९. डाका र लुटपाट गर्नेलाई मृत्युदण्ड हुनेछ ।
१०. घरमा घुसेर या फोरेर चोरी गरेमा मृत्युदण्ड हुनसक्छ ।
११. प्रतिबन्धित नसालु पदार्थ ओसार पोसार गरेमा
१२. देशको धर्मको आलोचना गरेमा या धर्मविरुद्धमा कुनै पनि प्रकारको दुर्भावना फैलाएमा
१३. सरकार या सेनासँग जोडिएको तथ्यसँग जासुसी गरेमा मृत्युदण्ड हुन्छ ।
१४. नसालु पदार्थ जोडिएको औषधी प्रयोग गरेमा मृत्युदण्ड हुनसक्छ ।
१५ जादु वा टुनामुना गरेमा मृत्युदण्डको सजाय हुनसक्ने प्रावधान छ ।
Home »
Nepali News
» साउदी अरब जाँदैहुनुहुन्छ ? यी १५ काम नगर्नुहोस्, नत्र मृत्युदण्ड हुनसक्छ !.....थाहा पाई राख्नुहोस्....
साउदी अरब जाँदैहुनुहुन्छ ? यी १५ काम नगर्नुहोस्, नत्र मृत्युदण्ड हुनसक्छ !.....थाहा पाई राख्नुहोस्....
Posted by Unknown
Posted on 10:14 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment