नयाँदिल्ली, १९ मङ्सिर । भारतको उत्तर पूर्वमा अवस्थित
आसाम राज्यकोे प्रान्तीय राजधानी गुहाटीमा भएको
दुई विस्फोटमा परी कम्तिमा दुई जना भारतीय नागरिक
घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।
विस्फोट कसले र के उद्देश्यका लागि गराएको थियो भन्ने
बारेमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण
सार्वजनिक भई नसकेको प्रहरीले जनाएको छ । रासस/
सिन्ह्वा
Home »
Nepali News
» भारतका दुई सहरमा बम विस्फोट,
सर्वसाधारण घाइते
भारतका दुई सहरमा बम विस्फोट, सर्वसाधारण घाइते
Posted by Unknown
Posted on 3:19 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment