Home » » अस्पतालमा नर्सको गोप्य अंग छुदा…(फोटो फिचर)

अस्पतालमा नर्सको गोप्य अंग छुदा…(फोटो फिचर)

एजेन्सी । विरामी लिएर अस्पताल पुगेका एक
एम्बुलेन्स ड्राइभरले नर्सको गोप्य अंगमा हात
हालेपछि बबाल मच्चिएको छ ।
ती ‘साहसी’ नर्सले ड्राइभरको रामधुलाई गरेकी
छिन् । अस्पताल पुगेका ड्राइभरले नर्सको पुठ्ठा र
स्तनमा हातले स्पर्श गरेका थिए । लगत्तै ति नर्स
प्रतिकारमा उत्रिइन् । उनले ड्राइभरलाई थप्पडै
थप्पडले रामधुलाई गरिन् ।
घटना भारतको पञ्चकूलामा रहेको सेक्टर–६ जनरल
अस्पताल बाहिर भएको थियो । जहाँ
पार्किगमा एक नर्समाथि निजी एम्बुलेन्सका
ड्राइभरले छेडछाड गरेपछि नर्सले सिधै थप्पड हानिन्
। नर्सको हिम्मत देखेर अस्पतालकी एक महिला
सुरक्षागार्डले पनि ड्राइभरको धुलाई गरिन् ।
त्यती बेला अस्पताल परिसरमा भीड लागिसकेको
थियो ।
त्यही बेला त्यहाँ प्रहरी पनि आइपुग्यो र ड्राइभरले
माफी माग्नुपर्यो । पीडित नर्सका पछिल्लो
केही दिनदेखि ती ड्राइभर उनका गोप्य अंगमा छुने
जिस्क्याउने गरिरहेका थिए । त्यहाँ उपस्थित
भीडले नर्सको बहादुरीको प्रशंसा गरेका थिए ।
हेर्नुस् फोटो फिचरः


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved