Home » » सरकार बिरुद्ध गौरमा बिद्यार्थीहरुको बिशाल प्रदर्शन

सरकार बिरुद्ध गौरमा बिद्यार्थीहरुको बिशाल प्रदर्शन

रौतहट १४ मंसिर – मधेशमा जारी आन्दोलन र
नाका बन्दीका कारण विधार्थीहरु लाई पठन पाठनमा
समस्या भइरहेको भन्दै रौतहटको गौरमा बिद्यार्थीहरुले
बिशाल प्रर्दन गरेका छन ।
सरकारी तथा निजि बिद्यालयका हजारौ
बिद्यार्थीहरुले सरकार बिरुद्ध सो प्रर्दन गरेका हुन । मधेसमा
रहेका जनताहरुको माग अविलम्बन पुरा गर्नुपर्ने भन्दै
बिद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका हुन ।
बिद्यार्थीहरुले सरकार बिरुद्ध बिभिन्न नाराबाजी गर्दै
गौर भन्सार देखि कविर चौक सम्म प्रर्दशन गरेका हुन ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved