अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु

अमेरिकास्थित नेपाली समुदायमा भ्...

सरकारी कर्मचारी कुट्ने एमाले नेता प्रहरी हिरासतमा

सरकारी कर्मचारीमाथि हातपात गरेक...

आज दिउसो बिशिष्ठ प्रकारको चन्द्र ग्रहण

१० चैत, एजेन्सी । खगोलिए घटना अनुस&#...

प्रधानसेनापतिद्वारा राजकुमार ह्यारीको स्वागत

काठमाडौं: प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी' लाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । नेपालका वि...

विषाक्त पाकिस्तानी रक्सीले लियो २४ जनाको ज्यान

पाकिस्तानमा विषाक्त रक्सी खाँदा...

'बेल्जियमलाई जे कुराको डर थियो त्यही भयो'

१० चैत्र, ब्रसेल्स—बेल्जियमले जì...

Recent News

अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु

अमेरिकास्थित नेपाली समुदायमा भ्रामक रुपले विमा बेचेर ठगी गरेको उजुरी परेपछि सम्बद्ध निकायले नेपाली एजेन्टहरुमाथि स्पष्टिकरण सोधेको छ। पीडितहरुले दिएको उजुरीका आधारमा नेशनल एशोसियसन अफ इन्स्योरेन्स कमिसन्स (एनएआइसी) ले प्रिमियर फाइनान्सियल एलायन्स (पिएफए) र त्यसअन्र्तगतको नेशनल लाइफ गु्रपका विमा एजेन्टहरुमाथि कारबाही प्रक्रिया सुरु गरेको हो। उक्त संस्थाले नेशनल लाइफ गु्रप सम्बद्ध एक दर्जनभन्दा बढ

सरकारी कर्मचारी कुट्ने एमाले नेता प्रहरी हिरासतमा

सरकारी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एमाले नेता लोकबहादुर डाँगीलाई प्रहरीले हिरासतमा राखेको छ। गत आइतबार जिल्ला विकास समितिका सुचना अधिकृत पूर्णबहादुर वलीमाथि हातपात गरेको अभियोगमा डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरी आफ्नो हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। पूर्णले जिल्ला विकास समितिले वितरण गरेको यूनिसेफको सरसफाई सम्बन्धि कार्यक्रमको वितरण

आज दिउसो बिशिष्ठ प्रकारको चन्द्र ग्रहण

१० चैत, एजेन्सी । खगोलिए घटना अनुसार आज दिउसो चन्द्रमा पृ्थ्वीको प्रतिछाँया रहेको भागबाट जाँदैछ । यद्यपी यसलाई चन्द्र ग्रहण भने भनिएको छैन । ज्योतिषहरुले आज दिउसो ३ बजेर २० मिनेटपछि साँझ ७ बजेर ४५ मिनेट सम्म चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिने छ । यसलाई ग्रहण नै नभनिएको भएपनि यो अलि विशिष्ठ प्रकारको ग्रहण हो । पूर्णीमामा सूर्य तथा चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण हुने गर्छ । अहिलेको पू

प्रधानसेनापतिद्वारा राजकुमार ह्यारीको स्वागत

काठमाडौं: प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी' लाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । नेपालका विभिन्न स्थानहरूको भ्रमण गरी नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं फर्कने क्रममा प्रधानसेनापति क्षेत्रीले राजकुमार ‘ह्यारी' लाई स्वागत गरेका हुन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष

विषाक्त पाकिस्तानी रक्सीले लियो २४ जनाको ज्यान

पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको ज्यान गएको छ । दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ ।स्थानीयस्तरमा बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि

'बेल्जियमलाई जे कुराको डर थियो त्यही भयो'

१० चैत्र, ब्रसेल्स—बेल्जियमले जुन कुरामा डर मान्दै आएको थियो त्यो दुर्घटना हुन पुगेको बेल्जियम आक्रमणपछि यहाँका प्रधानमन्त्री चाल्स मिसेलले बताएका छन्। बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका थिए। हामीले जे कुरामा डर मान्दै आएका थियौँ त्यो दुर्घटना हुन पुगेको छ। यो दुःखको घडी
 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved